निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी...