एमसीसी : फेसबुकमा आपत्तिजनक कुरा लेख्ने नेतालाई स्पष्टीकरण सोध्ने नेपालको चेतावनी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् । बुधवार सुरु...