‘स्वकीय सचिवको सुविधा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय जिल्ला समन्वय समितिमा लागू हुँदैन’ : सामान्य प्रशासन मन्त्रालय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च तथा राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय जिल्ला समन्वय समितिमा लागू नहुने स्पष्ट गरेको छ।...