एमबिए प्रश्न पत्र बाहिरिएको विषयमा स्ववियुको आपत्ति, छानबिन र जिम्मेवार पदाधिकारीको राजीनामा माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले एमबिए तहको प्रश्न पत्र बाहिरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको छ। स्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाई...