उद्धार गरिएका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धारपछि दुवै...