कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश सच्याउन सर्वोच्चलाई स्वास्थ्य सचिवको निवेदन
काठमाडौँ । कोरोनाको परीक्षण र उपचार गर्दा शुल्क नलिनू भनेर सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालयले सर्वोच्चमा निवेदन दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई र टंकबहादुर...