भारतमा कोरोना भयावह बन्दै, पछिल्लो २४ घण्टामा १ लाख २६ हजार भन्दा धेरै संक्रमित थपिए
काठमाडौँ । भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ७८९ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार...