दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुन्छ: स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुने जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता अवैध अभ्यास नगर्न...