स्वास्थ्यद्वारा ई-सिगरेटको आयात र उत्पादन बन्द गर्न पत्राचार
काठमाडौँ । इलेक्ट्रोनिक सिगरेटको आयात, उत्पादन तथा उपभोगमा प्रतिबन्ध लगाउने सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा...