जलनको उपचार निःशुल्क बनाउने तयारीमा स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर जलनको उपचार निःशुल्क बनाउने तयारी गरिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री नियुक्त भएपछिको आफ्नो प्राथमिकतामा जलनसम्बन्धी उपचारलाई सहज र निःशुल्क...