कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण
डोटी । सुदूरपश्चिम प्रदेश सरकारले सुरु गरेको ‘म हिँड्छु मेरो प्रदेश हिँड्छ’ भन्ने अभियानअन्तर्गत स्वास्थ्य कार्यालय डोटीले सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । अभियानको पहिलो...