इजरायल जाने कामदारलाई विभागले तोकेका अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आह्वान
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायल जान छनौट भएका कामदारहरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ । इजरायल र नेपाल सरकारबिच भएको श्रम सम्झौता बमोजिम चिट्ठा प्रणालीबाट छनौट भएका सहायक कामदार...