रघुगंगामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान...