राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकासका सुझावमाथि अध्ययन गरिने
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डिजिटल स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न आवश्यक नीतिगत र संस्थागत पहल अघि बढाइने बताएकी छन्। शुक्रबार मन्त्री...