सरकारले निःशुल्क उपलब्ध गराउने सिटामोलसहित ६ प्रकारका औषधिको मौज्दात शून्य
काठमाडौँ । सरकारले निःशुल्क रूपमा वितरण गर्ने औषधिमध्ये केही औषधिको मौज्दात शून्य रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा निःशुल्क वितरण हुने औषधिमध्ये केही औषधिको...