पारामेडिक्स नर्सिङतर्फका २७४ स्वास्थ्यकर्मीको स्तरवृद्धि
काठमाडौँ । स्वास्थ्य सेवा विभागले २ सय ७४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । विभागले पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जनाएको छ । विभागले २०७६ साल असारमा निवेदन दर्ता...