आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। शनिबार साँझ सङ्घले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा...