राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले सो प्रतिवेदन स्वीकृत गरेको हो । ‘राष्ट्रिय सभा...