प्रतिनिधि सभाबाट तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए
काठमाडौँ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता...