प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाले चार वटा अध्यादेश स्वीकृत गरेको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य...