लुटपाटको उद्देश्यले बिमा संस्थानका कर्मचारीको हत्या भएको पुष्टि
काठमाडौँ । काठमाडौँको गौशाला नजिकै रुद्रनगरमा मङ्गलवार बिहान मृत भेटिएका एक पुरुषको लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न...