लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला सुर्खेतमा श्रीमतीको टाउको काटी हत्या
सुर्खेत । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको बेला सुर्खेतमा श्रीमतीको विभत्स हत्या गर्ने एक युवक पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी टाउको पलाष्टिकमा राखेर बाटोमा हिँड्दै...