उदयपुरमा श्रीमानले गरे धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
काठमाडौँ । उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको...