सङ्खुवासभा हत्या प्रकरण : ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने
काठमाडौँ। सङ्खुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट...