पाँच दिनदेखि बेपत्ता किशोरको हत्या गरिएको अवस्थामा शव फेला, हत्याको आरोपमा तीन पक्राउ
इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका- २ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ। घरदेखि करिब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको...