श्रीमतीको हत्या गरी गहना र पैसा लुटपाट गर्ने श्रीमान प्रहरीद्वारा सार्वजनिक
काठमाडौँ । बल्खुको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्यापछि श्रीमान् सन्तोष सापकोटाले गहना लुटेर लगेको पाइएको छ । सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि...