मेयर हर्क साम्पाङले मागे कार्यपालिका सदस्यहरूको राजीनामा
काठमाडौँ । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको विवाद चर्किँदै गएको छ । विवाद बढ्दै गएपछि मेयर साम्पाङले आज (शुक्रबार) कार्यपालिका सदस्यहरूसँग राजीनामा मागेका छन् ।...