चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि क्यानको पहल, स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति
काठमाडौँ । नजिकिँदो चाडपर्वका बेला आन्तरिक हवाई भाडा बढाइएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीहरूबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको छ। प्रधानमन्त्री...