पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्ग निर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्ग...