‘अब टिकटमा गगन थापाको हस्ताक्षर हुन्छ, सहमतिमा उम्मेदवार चयन गरौँ’ : मीन विश्वकर्मा
काठमाडौँ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका टिकटमा सभापति गगन थापाको हस्ताक्षर हुने भन्दै सबै नेताहरू मिलेर सहमतिमा नै उम्मेदवार चयन गर्नुपर्ने बताएका छन् । सामाजिक...