रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग
रुपन्देही । नेपाल निजामती कर्मचारी युनियनले रुपन्देहीको रोहिणी गाउँपालिकामा राष्ट्रसेवक कर्मचारीमाथि भएको हातपातको घटना प्रति कडा आपत्ति जनाउँदै दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ। सोमबार दिउँसो १२:१५ बजे रोहिणी...