कोहलपुरमा स्वास्थ्यकर्मीमाथि हातपातको आरोप, चार पेसागत संगठनद्वारा निष्पक्ष छानबिनको माग
काठमाडौँ । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा हातपात भएको भनिएको घटनाको निष्पक्ष छानबिन गर्न स्वास्थ्य क्षेत्रका चार पेसागत संगठनले माग गरेका छन्। नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ,...