काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार हाल काठमाडौँ...