सहमतिका आधारमा प्रदेशको नामकरण गर्छु : मुख्यमन्त्री कार्की
काठमाडौँ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् । आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि...