कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ सांसद
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा ५७ र विपक्षमा २२ मत परेको हो। मुख्यमन्त्री कार्कीको...