बैठक स्थगन गर्न कोशीका मुख्यमन्त्री कार्कीले पठाए सभामुखलाई पत्र
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका छन्। जवाफ दिन तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र...