हितेन्द्रदेव शाक्यले भने-‘ऊर्जा क्षेत्रको विकास भए मात्रै मुलुक समृद्ध बन्छ’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सवको अवसरमा...