हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साविककै पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। तर, शाक्यले माग...