मौसम पूर्वानुमान : उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।...