मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । हिमाली जिल्ला मनाङमा वर्षासँगै हिउँ परेको छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहानबाट हिउँ पर्न थालेको हो। मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही क्षेत्रमा हिउँ...