योजनालाई व्यवस्थित गर्न आयोजना बैंक कार्यान्वयनमा ल्याइने
काठमाडौँ। हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका योजनालाई व्यवस्थित गर्न आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ । हेटौँडा उपमहानगरपालिकाको मंगलबार १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम...