एन्फा विशेष साधारण सभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ । आज हुने विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सँग सम्बन्धी...