हेटौँडामा एक पुरुषको शव फेला, घटनाको कारणबारे अनुसन्धान तीव्र
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङ क्षेत्रमा एक पुरुष मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ। प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालय नजिक शव फेला परेको हो। घटनास्थल...