हेटौँडामा पाँच वटा गाडी एक-अर्कासँग ठोक्किए, १५ विद्यार्थी घाइते
काठमाडौँ । मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्। सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। राजमार्गमा स्कुल...