७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचा हुन सककेको रोगबाट बाख्रा मर्न थाले

अ+ अ-

डोटी । पहिचान हुन नसकेको रोगका कारण डोटीको बाँझ ककानी गाविसका किसानका बाख्रा धमाधम मर्न थालेका छन् । स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाझककानी गाविस १ का जंगबहादुर खड्काको मात्रै ३१ बाख्रा मरसिकेका छन् ।

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका खड्काको बाख्रा फार्ममा पहिलो पटक मंसिर दोश्रो साताबाट रोग देखा परेको हो । खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ ।

उहाँले २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट ७ लाख रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गर्नुभएको थियो । बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस