१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं. २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने- उपाध्यक्ष रावल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लबले बिहिबार आयोजना गरेको अन्तक्र्रियामा उनले जनमत एमालेको पक्षमा देखिएपछि सत्तारुढ दलले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन पछि सार्दै लगेको आरोप लगाए ।

उपाध्यक्ष रावलले व्यवस्थापिका–संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव राष्ट्रको हितमा नरहेकाले आफ्नो पार्टीले सो प्रस्तावलाई सहयोग नगरेको उल्लेख गर्दै जनताको भावनालाई सम्बोधन गर्ने गरी समय सापेक्ष हुने संविधान संशोधनमा आफ्नो पार्टी सकारात्मक रहेको बताए ।

“ओली नेतृत्वको सरकारले विगतमा संविधान संशोधन गरेको थियो, त्यसैले हामी संशोधनका विरोधी हौइनौँ, मधेसमा एमालेलाई मधेस विरोधी भनेर जसरी चित्रण गरिएको छ, त्यसलाई मधेसका जनताले राम्रोसँग बुझेका छन्,” उनले भने– “निर्धारित समयभित्र प्रादेशिक र केन्द्रीय चुनाव सम्पन्न गर्न सरकारले निर्वाचनसम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न सक्नुपर्दछ ।” रासस

प्रतिक्रिया दिनुहोस