८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडित बालबालिकालाई एसओएसले संरक्षण गर्ने

अ+ अ-

भक्तपुर । एसओएस बालग्राम नेपालले बाढीपहिराका कारण आफ्ना बाबुआमा गुमाएका केटाकेटीलाई संरक्षण गर्ने भएको छ ।

पहाडी जिल्ला इलाम र तराईका बाँके, बर्दिया, सुनसरी, मोरङ, इटहरी, बारा, पर्सा, रौतहट, सिरहा, सलार्ही महोत्तरीसहित ३० जिल्लाका बाढीपहिराको चपेटामा परेका र बाबुआमा गुमाएका बालबालिकाको संरक्षण गरिने भएको हो ।

नेपालमा बाबुआमा गुमाएका केटाकेटीको संरक्षण, उचित लालनपालन, रेखदेख, स्याहार र तिनलाई गुणस्तरीय शिक्षा दिँदै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले एसओएस बालग्राम भएका जिल्लाका सबै बालग्रामलाई आमाबुवा गुमाएका केटाकेटीलाई सम्बन्धित जिल्ला बालकल्याण समितिका सिफारिसका आधारमा तत्कालै संरक्षणमा लिनका लागि निर्देशन जारी गरिएको बताए ।

बालग्रामले बाढीपहिराबाट प्रभावित ३० जिल्लाका त्यस्ता बालबालिकाको लगत संकलन सुरु गरेको छ । बाढीपहिराका कारण सुनसरी र मोरङका ६०० बालबालिकाको विद्यालय पोशाक, किताबकापी बाढीले बगाएकाले यसको सट्टाभर्नाका लागि बालग्रामले पहल गरिरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस