२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ वर्षदेखि न्याय पर्खदै उपसचिव

अ+ अ-

काठमाडौं । १३ वर्ष पर्खदासमेत सरकारका बहालबाला उपसचिवले नै न्याय पाउन सकेका छैनन् । अहिले सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा प्रमुख उपसचिव जीवन सेढार्इंको १३ वर्षअघि हतय गर्न गोली प्रहार गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन प्रमुख सेढाईंले यातायातमा व्याप्त सिन्डिकेट तोड्न खोज्दा गोली खानुपरे पनि अहिलेसम्म उपसचिव सेढाईंले आफूलाई गोली हान्ने को हो थाहा पाउन सकेका छैनन् । उनी ०५९ चैतदेखि ०६१ जेठसम्म पोखरास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

0 Comments