२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघ ७ : संविधानको खड्गो

अ+ अ-

काठमाडौं । संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ ।

सर्वोच्चले निर्वाचन कानून निर्माणलगायत आवश्यक पूर्वाधार तय गर्न बाध्यकारी बनाएसँगै सरकार थप दबाबमा परेको छ । अब तीन महिना मात्र बाँकी रहँदा संविधानको सफलताको लागि युद्धस्तरमा जुट्नुपर्ने बाध्यता छ । संविधानको धारा २९६९१० ले संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न अन्तिम सीमा तोकेको सन्दर्भमा सरकारले राज्यलाई चाहिने आवश्यक कानुन उक्त अवधिसम्ममा संसद्बाट पारित गरिसक्नुपर्ने छ ।

संसद्मा विचाराधीन एवं दर्ता हुन बाँकी मस्यौदा माघ ७ गतेसम्म पारित गरिसक्नुपर्ने हुन्छ । संसद्को आयु सोही मितिसम्म मात्र छ । प्रस्तावित विधेयक माघ ७ भित्र पारित हुन नसकेको अवस्थामा स्वतः निक्रिय हुनेछन् ।

‘माघ ७ कट अफ डेट हो । संक्रमणकाललाई बल गरेर लम्ब्याउने गरी फेरि संविधान संशोधन गरियो भने त्यो अवैध हुन्छ’, संविधानविद विपिन अधिकारीको दाबी छ, ‘लोकतन्त्रमा संविधानको इज्जत गर्नुपर्छ । तर सरकार अझै पनि निर्वाचनसम्बन्धी कानुनमै अल्झेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments