२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावमा कान्तिका आइसियू बेड सञ्चालनमा आएनन्

अ+ अ-

काठमाडौं । कान्ति बाल अस्पतालमा १५ जना कर्मचारीको अभावमा एक वर्षदेखि आइसियूका १८ बेड सञ्चालनमा आउन सकेको छैनन् । ५२ बेड आइसियू रहेको कान्तिमा स्टाफ नर्स अभावले १८ बेड सञ्चालनमा आउन नसकेको हो ।

सुरुमा आइसियूका १८ बेड रहेको कान्तिमा २२ पुस २०७३ देखि बिरामीको चापलाई मध्यनजर गर्दै ५२ बेड पुर्याइएको थियो । बेडको संख्या भारी वृद्धि गरे पनि आवश्यक कर्मचारीको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments